Jan 7, 2024
यहि मिति २०८० साल पाैष २७ गते शुक्रबारका दिन यस कुण्डलादेवी माध्यमिक विद्यालयकाे ६३ अौँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम वागमती प्रदेशका माननीय मन्त्री ज्यूकाे प्रमुख आतिथ्यता, राष्ट्रिय स्तरका कलाकारहरुकाे साथ विविध साँस्कृतिक कार्यक्रमसहित भव्यताका साथ सम्पन्न हुन गईरहेकाेले अभिभावक, विद्यार्थी , शिक्षक, चन्दा दाता, अक्षयकोष दाता, भु. पू. वि. व्य. स. अध्यक्ष ज्यूहरु, भु.पू. प्रधानाध्यापक ज्यूहरु, भु. पू. शि. अ. संघ अध्यक्ष ज्यूहरु, विविध समितिका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक ज्यूहरु, विभिन्न विद्यालयका वि.व्य.स अध्यक्ष ज्यूहरु, विभिन्न संघ संस्थाका प्रमुखहरु, जनप्रतिनिधि ज्यूहरु, विभिन्न राजनैतिक दलका प्रमुख ज्यूहरु, लगायत विद्यालयलाई प्रत्यक्ष -पराेक्ष रुपमा साथ सपाेर्ट र सहयाेग गर्नुहुने सराेकारवाला सम्पूर्णकाे उपस्थितिमा भव्यतासाथ मनाइने जानकारी गरिन्छ ।
Apr 9, 2024
Apr 9, 2024
Apr 9, 2024